२०८२, ४ मंसिर बिहीबार

पेट बढेर हैरान हुनुुहन्छ ? आजैबाट छोड्नुहोस् यी बानी !

मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ। यहाँ आधुनिक जीवनशैलीका त्यस्ता बानीहरु उल्लेख गरिएको छ, जसले मोटोपन बढाइरहेका छन्। विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ। १. छिटो-छिटो खान खानु । २. घरको खानाभन्दा…