२०८२, ५ कार्तिक मंगलबार

भक्तपुरका साठी प्रतिशत पसल बिनादर्ता सञ्चालन

भक्तपुर, फागुन १२ गते, भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता भएको र १३ वटा पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा फर्निचर, टेलर्स, खाद्यान्न, किराना, सैलुन,…