२०८३, ७ कार्तिक शनिबार

भाइरल बन्दै भाइरसः आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्

भाइरल बन्दै भाइरसः आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्


काठमाडौँ, पुस १८ : आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायत सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउने बढेको चिकित्सक बताउँछन्। निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकको सुझाए छ।

हाच्छिउँ गर्दा हावाको माध्यमद्वारा निरोगी व्यक्तिमा भाइरस सर्न सक्ने हुँदा रुमालको प्रयोग गर्न उनीहरूको सुझाव छ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ७ : ५६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना