२०८३, ७ कार्तिक शनिबार

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, कार्यकर्ता भेटघाट रोकियो

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, कार्यकर्ता भेटघाट रोकियो


काठमाडौँ ३ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । दाहाल बिहीबारदेखि अस्वस्थ भएको उनको निजि सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालको घाँटीमा समस्या भएको हो । घाटीमा टन्सील भएपछि चिकित्सकले उनलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् । प्रचण्ड ललितपुर खुमलटार स्थित निवासमा आराम गरिरहेका छन् ।

घाँटीमा समस्या आएपछि प्रचण्डको शुक्रबारको सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ५ : ५६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना