धुलिखेल, २१ फागुनः काभ्रेका प्रायः सबै स्थानीय तहले ठूला जमघट हुने कार्यक्रम नगर्न उर्दी जारी गरेका छन् । सदमुकाम धुलिखेलमा विश्वब्यापी महामारिको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस) उच्च सतर्कता आउने प्रतिबद्धता जनाएको भोली पल्टै उनीहरुले यस्तो उर्दी जारी गरेका हुन् । जिल्लाको ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकाले नै भिडभाड हुने ठूला कार्यक्रमहरुको आयोजना…