२०८३, १० भाद्र बिहीबार

कोरोना परीक्षण नेपाल जस्तै, हङकङमा पनि उस्तै, आठ नमुनामा कोरोना देखिएन

कोरोना परीक्षण नेपाल जस्तै, हङकङमा पनि उस्तै, आठ नमुनामा कोरोना देखिएन


काठमाडौं, १४ चैत : कोभिड १९ कोरोना भाईरस परिक्षणमा नेपाल सफल भएको छ । नेपालमा भइरहेको कोरोना भाइरस परीक्षणप्रति शंका–उपशंका भएपछि भाइरस पुनस्परीक्षणका लागि नेपालबाट हङकङ पठाइएका आठ नमूनामा कोरोना भाइरस भेटिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेर पुन परीक्षणका लागि हङकङ पठाइएका थिए ।

नेपालमा गरिएको आठ नमूनाहरुको नतिजा नेगेटिभ आएको थियो । नेगेटिभ आएको आठ जनाको नमुनालाई पुनस्परिक्षणका लागि हङकङ पठाएको हो । हङकङमा परिक्षण गरेको नमुना परिक्षणमा पनि कोरोना नभएको रिर्पोट आएको प्रयोगशालाका नमूना परीक्षण टिमका प्रमुख कन्सल्टेन्ट माइक्रोबाइजोलिस्ट डाक्टर रन्जित साहले बताए ।

नेपालमा हालसम्म ७५८ नमूना परीक्षण गरिएकोमा तीन जनामा मात्र संक्रमण भेटिएको छ । त्यसबाहेक ७५५ जनामा भाइरस नभएको देखिएको छ । ती संक्रमितमध्ये एक जना निको भइसकेका छन् भने एक युवती र एक युवकको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको साहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  १२ : २१ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि