२०८२, २ कार्तिक शनिबार

रोशीमा स्वास्थ्य सेवाको प्रभावकारीता सम्बन्धी छलफल

धुलिखेल, २० फागुनः रोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयहरुले स्वास्थ क्षेत्रको सेवा प्रभावकारी बनाउन सबै जुट्नुपर्ने बताएका छन् । मंगलबार कटुञ्जे स्वास्थ चौकिमा स्थानीय नागरिक र स्वास्थ कार्यालयका कर्मचारी बिच भएको समुदाय अंक पत्र कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । स्वास्थ कार्यालयलाई प्रभावकारि बनाउन कर्मचारीको आचारण, कर्मचारीको उपस्थिति, औषधि उपलब्धता, सुरक्षित मातृत्व लगायत कुरामा…