२०८२, २४ भाद्र मंगलबार

महाभारत र मण्डनदेउपुरमा स्वास्थ्य कोरोना भाइरसको अभिमुखिकरण

धुलिखेल, २८ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा कोरोनाभाइरस (कोभिड–१९) का बारे अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधबार महाभारत गाउँपालिका र मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले गरेको कार्यक्रममा कोरोना भाइरसको नकारात्मक भ्रम फैलिएको भन्दै गाउँ गाउँमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ । मण्डदेउपुर नगरपालिकाको स्वास्थ्य शाखाले दादुरा–रुबेला खोपलाई प्रभावकारी बनाउन ५९ वटै…