२०८३, १० भाद्र बिहीबार

कोरोनाले बेलायतमा मेयर मृत्यु

कोरोनाले बेलायतमा मेयर मृत्यु


काठमाडौं २२ चैत :  कोरोना भाइरस संक्रमणका कारण बेलायतमा मेयर मृत्यु भएको छ । बेलायतको रश्मुर बरो काउन्सिलका निर्वाचित मेयर फ्रान्क रस्टको गत सोमबार मृत्यु भएको हो ।

कोरोना संक्रमित रस्टको फ्रिम्ले पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । १८ वर्षका रस्ट र उनकी श्रीमती कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा श्रीमानको मृत्युभएपनि श्रीमती भने बाँचेकी छन् । सन् २०२० र ०२१ का लागि रश्मुरको मेयर निर्वाचित भए पनि कार्यभार सम्हाल नपाएका रस्ट यसअघि सन् २००३ देखि ०४ सम्म एक वर्ष रश्मुरकै मेयर बनेका थिए ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  २ : ५५ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि