२०८३, १० भाद्र बिहीबार

तेमालमा स्वास्थ्य सामग्री वितरण

तेमालमा स्वास्थ्य सामग्री वितरण


धुलिखेल १९ चैत : तेमाल गाउँपालिकाले स्वास्थ्य सामाग्री वितारण गरिएको छ । कोरोना भाइरस रोकथाम गर्नको स्वास्थ्य कर्मचारीहरुलाई पिपिई, सनिटाइजर, पञ्जा, सावुन वितरण गरिएको हो ।

बुधबार तेमाल गाउँपालिकाले पोखरी नारायणस्थान स्वास्थ्य चौकीलाई गाउँपालिका अध्यक्ष सलामसिं तामाङले स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् । तेमाल गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अपस्तालको शाखाका सहित ११ वटा स्वास्थ्य संस्था रहेका छन् । स्वास्थ्य शाखा संयोजक शिवहरी पाठकका अनुसार नीजि मेडिकल ३ वटा रहेका छन् ।

गाउँपालिकामा ५७ जना स्वस्थ्य कर्मी कार्यरत छन् । ती सबै स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्रीहरु गर्ने गाउँपालिकाका स्वास्थय शाखा प्रमुख शिवहरि पाठकले बताए ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ३ : १५ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि