काठमाडौं २२ चैत : कोरोना भाइरस संक्रमणका कारण बेलायतमा मेयर मृत्यु भएको छ । बेलायतको रश्मुर बरो काउन्सिलका निर्वाचित मेयर फ्रान्क रस्टको गत सोमबार मृत्यु भएको हो । कोरोना संक्रमित रस्टको फ्रिम्ले पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । १८ वर्षका रस्ट र उनकी श्रीमती कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका…