२०८२, ५ पुस शनिबार

धुलिखेल-११ का एक जना युवा आइसोलेटेड

धुलिखेल १४ बैशाख :  धुलिखेल नगरपालिका वडा नम्बर ११ का एक जना युवालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । १९ बर्षीय ती युवालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । रुघाखोकी र सामान्य ज्वरो आएपछि उनी धुलिखेल अस्पताल आएका थिए । कोरोना भाइरसको आंशकामा…