२०८३, ७ कार्तिक शनिबार

दुबईबाट आएकी महिलाको र्‍यापिड टेस्टमा पोजेटिभ

दुबईबाट आएकी महिलाको र्‍यापिड टेस्टमा पोजेटिभ


पोखरा ४ बैसाख  : पोखराकी एक महिलामा भएको र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिएका छन् ।

संक्रमित महिला पोखरा–१२ ढिकालेथरकी हुन् । महिलालाई थप परीक्षणका लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ७ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना