२०८३, १२ आश्विन मंगलबार

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए


काठमाडौं ४ बैसाख  : कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार नाघेको छ  । गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरका झण्डै आठ हजार मानिसले ज्यान गुमाएको विश्व स्वाथ्य संगठनले जनाएको छ ।  संगठनका अनुसार २४ घण्टामा सात हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट विश्वका एक लाख ३४ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । पाँच लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट साढे २८ हजारको ज्यान गइसकेको छ । संक्रमित हुनेको संख्या पनि साढे ६ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ८ : ३३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय