२०८२, ४ मंसिर बिहीबार

आर्सो नेपालद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं २१ बैशाख ग्रामिण समाज कल्याण संघ आर्सो नेपाल बनेपाले सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोरोना भाईरस रोकथामका लागि आर्सो नेपालले थर्मल घन ८ थान, पिपिई १२ सेट, मास्क ५ हजार थान, स्यानृेटाईजर ३ सय १२ बोटल, लिक्विड साबुन ३० लिटर र क्लोरिन सोलुशन १० जार हस्तान्तरण…