धुलिखेल, १२ जेठः काभ्रेमा हालसम्म १६ सय भन्दा बढी मानिसमा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेका अनुसार १६ सय ५७ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण गरिएको हो । जिल्लामा २१ सय आरडिटी किट रहेको छ । हालसम्म परिक्षण गरिएका मध्ये २७ जनामा आरडिटी परीक्षणमा कोरोना भाइरस…