२०८३, ७ कार्तिक शनिबार

भक्तपुरमा जनप्रतिनिधि पनि कोरोना संक्रमित

भक्तपुरमा जनप्रतिनिधि पनि कोरोना संक्रमित


भक्तपुर १० जेठ : कोरोेना संक्रमित भएकामध्येकी एक भक्तपुरकी महिला वडा सदस्य भएको खुलेको छ ।

४२ वर्षीया उनी भक्तपुर–९ की सदस्य हुन् । जनप्रतिनिधि भएका कारण उनी लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरणलगायतका काममा सक्रिय रहेको पाइएको छ ।

त्यसै क्रममा उनमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  १० : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना