धुलिखेल, २५ जेठः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमित महिलाका परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा संक्रमित ३९ बर्षिया महिलाका श्रीमान, सासु, ससुरा, दुई छोरी र एक छोराको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको थियो । ६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय…