२०८३, १० भाद्र बिहीबार

काभ्रेका ८२ जना क्वारेन्टाइनमा, क्वारेन्टाइन संख्या ८ सय ३ पुग्यो

काभ्रेका ८२ जना क्वारेन्टाइनमा, क्वारेन्टाइन संख्या ८ सय ३ पुग्यो


धुलिखेल, ३ असारः काभ्रेका आज ८२ जना क्वारेन्टाइनमा बसेका छन् । ५५ जना पुरुष र २७ जना महिला क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

धुलिखेल अस्पतालमा काभ्रेका ९ सय ९८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । जिल्लामा २१ सय ७० जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भएको छ ।

काभ्रेमा क्वारेन्टाइनको संख्या पनि बढेको छ । आजसम्म आइपुग्दा ८ सय ३ बेडको क्वारेन्टाइन तयार भएको हो । ८५ बेड रहेको रोशी गाउँपालिकाले १ सय १० बेड पुर्याएको छ ।

त्यस्तै २५ वेड रहेको मण्डनदेउपुरमा १ सय बेड पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आइसोलेसन बेड भने १३ वटा मात्रै रहेको छ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ५ : ४७ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री