२०८३, १२ आश्विन मंगलबार

चण्डेनीको उमा सह-शिक्षालयका विद्यार्थी, शिक्षक र कर्मचारीको कारोना बिमा गरिने

चण्डेनीको उमा सह-शिक्षालयका विद्यार्थी, शिक्षक र कर्मचारीको कारोना बिमा गरिने


धुलिखेल, ७ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० मा रहेको उमा सह-शिक्षालय माद्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत सबै बालबालिकाको कारोना निर्जीव बिमा गरिदिने भएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यार्थी सहित शिक्षक र कर्मचारीको पनि कोरोना बिमा गराउने निर्णय गरेको विद्यालयका प्रद्यानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए ।

कक्षा १ देखी १० सम्मका जम्मा २ सय १७ जना विद्यार्थि, १५ जना शिक्षक र २ जना कर्मचारी गरी जम्मा २ सय ३४ जनाको कोरोना बिमा हुनेछ । न्युनतम ५० हजारको विमा गर्न लागिएको छ । बिमा गरिएका ब्यक्तिले कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै बिमा गरिएको रकम प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ७ : ४० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय