२०८३, १३ जेष्ठ बिहीबार

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् ।सोमबार कान्ति बाल अस्पताल ६३ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् । उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै…