२०८२, १० कार्तिक आईतबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो

धुलिखेल, १६ असारः पछिल्लो समय काभ्रे जिल्लामा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बृद्धि भएको छ । मंगलबार दुई सय जना पुरुष र ३० जना महिना गरी जम्मा २ सय ३० जना क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ । जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाइन रहेको छ । त्यस्तै तेमाल गाउँपालिकामा…