२०८३, ७ कार्तिक शनिबार

२४ घण्टामा थप ४१८ मा कोरोना पुष्टि, ३५८ डिस्चार्ज

२४ घण्टामा थप ४१८ मा कोरोना पुष्टि, ३५८ डिस्चार्ज


काठमाडौँ, १९ साउन देशभर गत २४ घण्टामा थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्ला २४ घण्टामा गरिएको ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षणमा ४ सय १८ जनामा संक्रमण देखिएको बताएका छन् ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ५ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना