२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा कार्यरत महिला प्रहरीमा कोरोना संक्रमण पुष्टी

काभ्रेमा कार्यरत महिला प्रहरीमा कोरोना संक्रमण पुष्टी

काभ्रेमा १०४ जना क्वारेन्टाइनमा, ९१ पुरुष १३ महिला


बनेपा २१ साउन : काभ्रेमा कार्यरत महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ७ घर भई हाल संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत २४ वर्षिय महिला प्रहरीमा पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

मंगलबार बनेपा प्रहरी कार्यायमा कार्यरत ३० वर्षिय पुरुषमा पनि पिसिआर पोजेटिभ आएको थियो । त्यस्तै जिल्लाको बिभिन्न क्रेन्टाईनमा १०४ जना रहेका छन् । जस मध्ये ९१ पुरुष १३ महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ७ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना