२०८२, २६ जेष्ठ सोमबार

काभ्रेमा १ सय ८५ जना क्वारेन्टाइनमा

धुलिखेल, २० असारः काभ्रेमा आज १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । एक सय ६० जना पुरुष र २५ जना महिला गरी १ सय ८५ जना कवारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लामा २५ सय १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट…