२०८३, १० भाद्र बिहीबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो ‘इमान्दारीपूर्वक पीसीआर गराउनोस्’

मण्डनदेउपुर नगरपालिकाले भन्यो ‘इमान्दारीपूर्वक पीसीआर गराउनोस्’


धुलिखेल, २९ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संक्रमितको सम्पर्कमा रहेको सबैलाई पीसीआर गराउन सम्पर्कमा आउने आग्रह गरेको छ । नगरपालिकाले कोरोना संक्रमित वडा नम्बर १२ का वडाध्यक्षको सम्पर्कमा एकहप्ताभित्र पुगेको सबै ब्यक्तिहरुलाई इमान्दारीपूर्वक आफ्नो नाम, थर, ठेगाना र सम्पर्कको ब्यहोरा सहित सीआईसीटीटीको सम्पर्कमा आउने भनेको छ ।

त्यस्तै नगरपालिकाले वडा नम्बर ५ चापाबोट टोलमा समेत संक्रमण देखिएपछि वडा नम्बर ५ र ६ मा सिल गरिएको छ । नगरपालिकाले चापाबोट क्षेत्रमा बाहिर कुनै पनि मान्छेलाई नआइदिन आग्रह गरेको छ । घर बाहिर अत्यावश्यक काम परे वडाका वडाध्यक्ष र स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ७ : ३२ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री