२०८३, १० भाद्र बिहीबार

बनेपामा फेरी थपिए कोरोना संक्रमित

बनेपामा फेरी थपिए कोरोना संक्रमित


धुलिखेल, ३० साउनः काभ्रेको बनेपामा फेरी दुई जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार रामेछाप घर भई बनेपा बस्ने ५७ बर्षीय पुरुष, बनेपा नगरपालिका वडा नम्बरका ९ का ५४ बर्षीय पुरुष, बनेपा ७ का ७ बर्षीय बालक र ३४ बर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नमोबुद्ध नगरपालकाका २७ बर्षीय पुरुष र ३२ बर्षीय २ जना छन् । त्यसैगरी बेथानचोक गाउँपालिका घर भई हाल बनेपा बस्दै आएका र पाँचखालका एक जना रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  ७ : २६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री