२०८२, ७ मंसिर आईतबार

काभ्रेमा कोरोना नियन्त्रयण गर्न डिसीसीएमसी असफल, आइसोलेसन वेडको चरम अभाव

धुलिखेल, ३२ साउनः काभ्रेमा लगभग कोरोना भाइरसको संक्रमण निणन्त्रण बाहिर जाने खतरा बढेको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । तर नियमन कारी निकायले आफ्नो उपस्थिति जनाउन सकेको छैन । संक्रमितको संख्या थपिएसँगै सरकारी आइसोलेसन वेडको चरम अभाव हुन थालेको छ । स्रोत नखुलेका संक्रमित फेला पर्न थालेसँगै कोरोना भाइरस…