२०८३, ८ कार्तिक आईतबार

काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण

काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण


धुलिखेल २७ साउन : काभ्रेको संघीय प्रहरी कार्यालयका तिन प्रहरी सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संघीय प्रहरी कार्यालय काभ्रे बनेपामा कार्यरत ३ जना प्रहरी र ९२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो

डाक्टर झाका अनुसर योसँगै काभ्रेमा कोेरोेना संक्रमितको संख्या ५२ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार  ५ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना