२०८२, ३ मंसिर बुधबार

धुलिखेलको वडा नम्बर ९, काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेल, ३० भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ९ को काभ्रेभञ्ज्याङ क्षेत्र कोरोना भाइरसको ‘हट स्पोट’ बनेको छ । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले समुदाय स्तरमा ब्यापक स्वाब संकलन गरेको थियो । काभ्रेभञ्ज्याङमा नगरपालिकाले आइतबार १ सय जनाको स्वाब संकलन गरेको थियो । जसमा आज प्राप्त रिपोर्ट अनुसार थप १३ जनामा कोरोना संक्रमण पुष्टि…