धुलिखेल ५ असोज : काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले…