२०८२, ३ मंसिर बुधबार

रोशी गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रवाह अनिश्चीतकालका लागी बन्द

रोशी १८ असोज : काभ्रेको रोशी गाँउपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीलाई कोरोना संक्रमण पुष्टीभएपछि गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा अनिश्चीतकालका लागी बन्द गर्ने निर्ण गरेको छ । कार्यालयका कार्यरत केही कर्मचारीका कोरोना संक्रमण देखीएको र संक्रमित कर्मचारीको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन तथा परिक्षण गर्नु पर्ने भएकाले का लागी…