२०८३, १० भाद्र बिहीबार

कोरोना त्रास : विश्वमा १४ लाख ७५ हजारको मृत्यु, ६ करोड ३३ लाख संक्रमित

काठमाडौं, १८ मंसिर  विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १० हजार २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ७५ हजार ८२५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा…