धुलिखेल, १३ कात्तिकः धुलिखेल नगरपालिकाका २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज धुलिखेलका ७० बर्षीय महिला र ५५ बर्षीय पुरुषको निधन भएको हो । यो सँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । काभ्रेमा आज २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बनेपाका ११…