२०८२, ५ पुस शनिबार

कोरोना संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु ४,९२८ संक्रमित थपिए

काठमाडौं १६ वैशाख :   कोरोना संक्रमणबाट एकैदिन ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७…