काठमाडौं, १० बैसाख : नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २,५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडांँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा…