२०८३, ७ जेष्ठ शुक्रबार

काभ्रेमा निषेधाज्ञाको समय अवधि थप : घर बाहिरा ननिस्कन सिडियोको अनुरोध

धुलिखेल ११ जेठ  :  काभ्रेमा निषेधाज्ञाको समय अवधि थप गरेको छ । काभ्रेका १३ वटै पालिकाहरुमा कोरोना भाईरसको संक्रमणदर बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको समयअवधी थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जेठ १२ राती…