२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा थप १९ जनालाई कोरोना भाईरसको संक्रमण

काभ्रेमा थप १९ जनालाई कोरोना भाईरसको संक्रमण

काभ्रेमा कोरोना भाईरस बिरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख ८० हजार ४९ जना


धुलिखेल २० असोज  :  काभ्रेमा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट १६ जनालाई र एन्टीजेन विधिबाट परिक्षण गराउदा ३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सहित जिल्ल्लामा सकृय संक्रमितको संख्या ९४ जना पुगेकोे छ भने हालसम्म १४ हजार ६ सय ४१ जनालाई संक्रमण भईसकेको छ ।

यस्तै संक्रमित मध्ये उपचार पछि १० जना डिस्चार्ज भएसंगै जिल्लामासंक्रमण मुक्त हुनेको संख्या १४ हजार ३ सय ५५ जना पुगेको कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा कोरोना भाईरस बिरुद्धको पहिलो मात्रा खोप एक लाख ८० हजार ४९ जनाले लगाएका छन् भने पुर्ण मात्रा खोप हालसम्म एक लाख ४४ हजार २ सय ७३ जनाले लगाईसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ६ : १२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय