२०८२, ११ पुस शुक्रबार

काभ्रेकाे धुलिखेलमा स्वास्थ्य सामग्री वितरण

धुलिखेल २५ जेठ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काभ्रेको धुलिखेल नगरपालिकाको सञ्जीवनी आइसोलेशन केन्द्र र होम आइसोलेनमा रहेका परिवारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइसरबाट संक्रमित भई कोभिड १९ सँग लडिरहेका विरामीहरुलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले सहयोग उपलब्ध गराएको हो । नगर प्रमुख अशोक व्यञ्जूको उपस्थितिमा वडा नं. ८ का वडाअध्यक्ष निराजन…