२०८३, १० भाद्र बिहीबार

काभ्रेमा थप १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण,दुई पुरुषको ज्यान गयो

काभ्रेमा थप १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण,दुई पुरुषको ज्यान गयो


धुलिखेल ८ जेठ : काभ्रेमा पछिल्लो २४ घण्टमा १ सय ८४ जना कोरोना भाईसरका संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका २१ जना महिला र २० जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना महिला र ५ जना पुरुष, पाँचखाल नगरपालिकाका ४ जना महिला र ८ जना पुरुष, भुम्लु गाउँपालिकाका ४ जना महिला र १० जना पुरुष, नमोबुद्ध नगरपालिकाका १५ जना महिला र २२ जना पुरुष, पनौती नगरपालिकाका २ जना महिला र ४ जना पुरुष, चौंरीदेउराली गाउँपालिकाका ११ जना महिला र १६ जना पुरुष, बेथानचोक गाउँपालिकाका ५ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका ६ जना महिला र ३० जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो संगै जिल्लामा ७ हजार १ सय ५० जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ५१ जना पुगको छ । ती मध्ये ११८४ जना महिला र १४६७ जना पुरुष छन् । कार्यालयका अनुसार हाल २५३२ जना होम आइसोलेसनमा र ११९ जना अस्पताल आइसोलेसनमा छन् ।

यस्तै भाईरसको संक्रमणका कारण जिल्लामा थप दुई पुरुषको ज्यान गएको छ । पाँचखाल नगरपालिकाका ५५ वर्षीय र बनेपा नगरपालिकाका ६८ वर्षीय पुरुषको ज्यान गएको कार्यालयले जनाएको छ । यो संगै भाईरसको संक्रमणका कारण जिल्लामा १४२ जनाको ज्यान गईसकेको छ । ती मध्ये १०१ जना जिल्लाकै हुन् भने ४१ जना अन्य जिल्लाका हुन् ।

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार  ७ : ०६ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट