२०८२, १ कार्तिक शुक्रबार

कपिलवस्तुमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, सयौं बिरामी

कपिलवस्तु, २० असोज :  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा दशैंको मुखमा फैलिएको झाडापखालाले सयौं बिरामी परेका छन् । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् । बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा…