२०८२, १७ भाद्र मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना निको भएर घरफर्किए

काठमाडौँ, ११ कात्तिक : नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ८४८ र एन्टिजेन विधिबाट २ हजार ५०७ एन्टिजेन परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या…