२०८३, १० भाद्र बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना निको भएर घरफर्किए

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना निको भएर घरफर्किए


काठमाडौँ, ११ कात्तिक : नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८४८ र एन्टिजेन विधिबाट २ हजार ५०७ एन्टिजेन परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ५ हजार ७७६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ११ कार्तिक बिहीबार  ८ : ५४ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा