२०८३, ६ मंसिर आईतबार

वागमति प्रदेशमा सरकार गठनमा ढिलाई नगर्न प्रदेश सभा सदस्यहरुको नेतृत्वसंग माग, किरण थापा मगरलाई मुख्यमन्त्रीमा अगाडि बढाउदै डेडलक अन्त्य गर्न सुझाब

प्रदेशका बहुमत सदस्यहरुले वागमति प्रदेशलाई डेडलक बनाएर राख्न नहुने बताउदै पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएका छन् । जसले पार्टी भित्र बहुमत जुटाउन सक्छ र जसले तेश्रो पार्टीलाई सरकार गठनका लागि सहमति जुटाउन सक्छ, त्यसैलाई मुख्यमन्त्री बनाएर जानु पर्ने सुझाब बहुमत प्रदेश सभा सदस्यले दिएको  बताए । ==================================== काठमाडौं, २० साउन । वामगति प्रदेशको सरकार गठनको…