२०८३, १३ जेष्ठ बिहीबार

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक पूर्वधारहरु अधुरा छन्, जनताको सुःख घाम जस्तो टाढा लाग्छ । यहाँका पहाडहरू जति उकालो ओरालो छन्, त्यत्तिकै यहाँका जीवन पनि संघर्षले भरिएका छन् । र त्यही कठोर भूगोल, त्यही उपेक्षित जनताको यथार्थले जन्मायो एक होनाहार योद्ध, जनताका प्रिय नेता-यज्ञ बहादुर बोगटी, जसको राजनीतिक जीवन केवल…