आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल प्रतियोगिता होइन, विश्वलाई एउटै भावनामा बाँध्ने महाउत्सव हो। भाषा, संस्कृति, धर्म, राजनीति र भौगोलिक सीमाभन्दा माथि उठेर अरबौं मानिसलाई एकै धड्कनमा जोड्ने शक्ति फुटबलसँग छ, र त्यसको सबैभन्दा ठूलो उदाहरण विश्वकप हो। यसपटकको विश्वकप धेरै अर्थमा ऐतिहासिक छ। पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन्। अमेरिका, मेक्सिको…