२०८३, ७ आश्विन बिहीबार

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले प्रभावित विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न बिहिबार बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिका वडा नं २ स्थित सार्वजनिक जग्गाको अवलोकन गर्नु भएको छ । बागमती प्रदेश सरकारले एक हजार घर निर्माण गर्न बजेट छुट्टाएकाले त्यसका लागि आवश्यक कार्यविधि जारी भएलगत्तै आवास निर्माण…