नायक सौगात मल्ल कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’बाट निकै आशावादी छन् । करिअरमा निरन्तर असफल चलचित्र दिइरहेका सौगात मधेस पात्रको भूमिकाले आफूलाई माथि उठाउने विश्वासमा छन् । अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको चलचित्रमा सौगातसाग नायिका प्रियंका कार्की जोडीको रुपमा देखिएकी छिन् । सौगात चलचित्रको प्रचारमा पनि खासै हिड्दैनन् ।…