२०८२, २७ असार शुक्रबार

वरिष्ठ कलाकार भीमबहादुर थापा रहेनन्

काठमाडौं । परिवारको इच्छा विपरित गल्लाहरुको पछि लागेर लाहुरे बनेका वरिष्ठ कलाकार भीमबहादुर थापाको मंगलबार राति निधन भएको छ । खोटाङको दुर्गम वस्तीमा गाई चराउन गोठालो गएको बेला जंगलबाटै लुकुछिपी गल्लाको पछि लागेर लाहुरे बनी विश्वयुद्ध लडेका थापा सेनाबाट फर्किएपछि कला क्षेत्रमा लागेका थिए । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित थापाको निधन ९२…