२०८३, १७ जेष्ठ सोमबार

“मिस वर्ल्ड” को उपाधी मेक्सिकोको पोल्टामा

“मिस वर्ल्ड” को उपाधी मेक्सिकोको पोल्टामा


“मिस वर्ल्ड” का उपाधी मेक्सिकोले जित्न सफल भएकीछिन् । १२१ सुन्दरीहरुलाई पछि पार्दे मेक्सिकोले यस बर्षको “मिस वर्ल्ड” को उपाधी जितेकी हुन् । यसै गरी फस्ट रनर अप थाईल्याण्ड भईन् यस पटक “मिस वर्ल्ड” को टपमा अफ्रिकी मुलका सुन्दरीहरुको बोलवाला रहन पुग्यो ।

नेपालको सन्दर्भमा भने “मिस वर्ल्ड” मा नेपालकी श्रृङखला सन्तोषजनक नै मान्नु पर्छ । उपाधीको अपेक्षा सबैलाई हुन्छ तर टप ५ मा नेपालको उपस्थिी नभएपनि उनले मल्टिमिडिया अवार्ड र व्युटी विथ प्रपोज गरी २ अवार्ड जित्न सफल भईन् भने टप १२ मा पर्ने पहिलो नेपाली सुन्दरी पनि भईन् ।

हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।जस कारण उनी प्रतिष्पर्धाबाट बाहिरिन पुगिन् ।

यस पटकको प्रष्पिर्धामा श्रृङखलाले जति चर्चा र लोकप्रियता अघिल्ला सुन्दरीहरुले पाएका थिएनन् यसलाई भने सबैले स्वीकार गर्ने पर्छ । श्रृङखलालाई नेपालबाट मात्र होईन बिदेशबाट पनि उत्तिकै सपोर्ट थियो तर बिडम्बना उनी टप ५ मा छनौट भईनन् । उता भारतले भने यस पटक टप १२ मा पनि आफनो स्थान बनाउँन सकेन ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ८ : ५१ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित